Category: समाचार

यौन दुव्र्यवहारबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौं – सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुव्र्यवहारबिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । बिहीवार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले यौन दुव्र्यवहार गर्ने […]


अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ: उपाध्यक्ष पौडेल

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको […]


नीति तथा कार्यक्रम: इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गरिने

काठमाडौं – सरकारले इन्धनको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन । राष्ट्रपति भण्डारीले आपूर्तिलाई सहज बनाउन स्वचालित मूल्य प्रणाली लागू गरिने बताए ।राष्ट्रपति भण्डारीले आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य […]


सरकारको कर प्रणाली नीति परिवर्तन हुने

काठमाडौं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताएका छन । त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई सघाउँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तारका लागि सहयोग गर्ने भएको छ । सरकारले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने भएको […]


भ्यू टावरको अर्थ नबुझ्नेहरुले विरोध गरे: केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन । पूर्वप्रधानमन्त्री समेत रहेका भएका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गरे । आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता […]


नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिन्छौं: गगनकुमार थापा

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवद्र्धनमा ध्यान दिइने बताएका छन । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै महामन्त्री थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको […]


बलात्कार मुद्दामा हदम्‍याद हटाउन महिला सांसदहरुको माग

काठमाडौं – महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका नेकपा एमालेकी सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरलगायतका सांसदहरुले नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी […]


गठबन्धनका दलको मत कम आउनुमा आफ्नै संगठनको कमजोरी : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गरेका छन । शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताएका हुन । उनले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा […]


बलात्कार घटनामा शीघ्र छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन । शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई वलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका हुन । लगत्तै समामुख सापकोटाले […]


गठबन्धनमा इमान्दारिता देखिएन: मेटमणि चौधरी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बएका हुन । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै […]


1 2 3 4 49