Category: समाचार

राष्ट्रिय संकल्पको खाँचो छ: जनार्दन शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरिरहेको बताएका छन । अर्थमन्त्री शर्माले बिहीवार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिर्दै यस्तो बताएका हुन । उनले सांसदहरुले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरु कटौती गरेको भन्ने आरोप लागे पनि आफुले […]


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं – आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकका विषयमा छलफल हुनेछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ । दुवै सदनको बैठक दिउँसो १ […]


सर्लाहीको लालबन्दीमा काँग्रेस, हरिवन र बागमति नगरपालिकामा माओवादी केन्द्र विजयी

सर्लाही, लालबन्दी – २० वटा  पालिका रहेको सर्लाहीको महेन्द्र राजमार्ग छोएको ४ नगरपालिकामा १ नगरपालिकामा नेपाली कांग्रेस र २ नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएका छन । २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले ३ नगरपालिका र नेकपा माओवादी केन्द्र १ नगरपालिकामा जितेकोमा २०७९ सालका निर्वाचनमा चार मध्ये एक नगरपालिकामा पनि जित्न नसक्ने स्थिति रहेको छ […]


गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ: सचेतक भुसाल

काठमाडौं – नेपाली कांग्रेसकि सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सचेतक भुसालले आगामी संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताएका हुन । पार्टीले गठबन्धनलाई कायम राख्ने सोच बनाउने उनले बताए । […]


भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताए । बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्ध माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन। उनले नेपालले भारतसँग सुगौली सन्धिपछि मुलुक परनिर्भरतामा गएकाले विगतमा […]


माओवादीका लागि स्थानीय निर्वाचन उत्साहजनक : वर्षमान पुन

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गरेका छन । बुधवार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताएका हुन। उनले निर्वाचन परिणामले माओवादी केन्द्रको एजेण्डा […]


बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नु भएकोे पेश गरेका हुन । उहाँले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताए । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, […]


स्थानीय निर्वाचनको परिणाम उत्साहजनक छैन: झलनाथ खनाल

काठमाडौं – सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरे । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाएका हुन। उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडी […]


सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिम विकासको आधार : उद्योगमन्त्री बडू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सुदूरपश्चिको सम्भावनाको आधार भएको बताए । मन्त्रालयले कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले कञ्चनपुरमा प्रश्तावित दोधारा चाँदनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्र भविष्यमा सुदूरपश्चिको सम्भावनाको आधार हुने बताएका हुन । उनले लामो समयदेखि प्रश्तावित रहेको बन्दरगाह तथा तत्कालिन […]


आज पनि नेकपा एमालेले संसद अवरोध गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताए । उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको […]


1 2 3 4 5 49