काठमाडौं – बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निवाचित भएको निर्वाचन आयोगले जनाएको छ । सोमबार निर्वाचन आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ः३० बजेसम्ममा १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको बताएका हुन । जसमध्ये प्रमुख १३, अध्यक्ष […]