फाल्गुन ८, २०७७ – कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख झगडिया, उपराष्ट्रपति सरकार विरोधी भएको बताएका छन । शनिवार विराटनगरको आमसभालाई सम्वोधन गर्ने क्रममा ओलीले उपराष्ट्रपति नन्दबहादुर पुन सरकारविरुद्ध भाषण गर्दै हिडेको र सभामुख अग्निप्रसाद सापकोटा झगडिया भएको बताएका हुन । उनले भने ‘उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गरेर हिँड्नु भएको छ’ उनले भने, ‘म उहाँँलाई भन्न […]