Category: समाचार

गलवान घाटी भिडन्तमा ४५ चीनिया सेनाको मृत्यु भएको थियो : भारतिय सेना

फाल्गुन ६, २०७७ काठमाडौँ – भारतिय सेनाद्धारा गत वर्ष पुर्वी लद्दाख को गलवान घाटीमा चीन र भारत विच भएको हिंसक भिडन्तमा ४५ जना चीनिया सेनाको मृत्यु भएको जनाएको छ । भारतिय मिडियाद्धारा उत्त भिडन्तमा करिव ४० जना चीनिया सेनाको मृत्यु भएको दावी गरेपनि भारतिय सेनाले भने आधिकारिक रुपमा केही बोलेको थिएन । बिबिसी हिन्दीका अनुसार […]


अमेरिकाद्धारा तीन उत्तर कोरियालीलाई १.३ बिलियन चोरीको सजाय

फाल्गुन ६, २०७७ बिबिसी – तीन उत्तर कोरियाली नागरिकलाई अमेरिकाद्धारा करिव एक खर्व ५० अर्व चारीको आरोपमा सजाय सुनाइएको छ । चोरी र धम्की दिएर विश्वका विभिन्न वैंक र व्यपारीहरुबाट उक्त रकम असुलेको भन्दै उनीहरु विरुद्ध अमेरिकाले उक्त चोरीको आरोप लगाएको हो । आरोपहरूको घोषणा गर्दै राष्ट्रिय सुरक्षाका लागि सहायक अटर्नी जनरल, जोन डेमर्सले भने, […]


पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरुद्ध अनेरास्ववियूले आयाल निगम घेर्ने

फागुन ५,  २०७७ काठमाडौं, पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको भन्दै अनेरास्ववियूले आयाल निगम घेरी विरोध गर्ने जनाएको छ । सरकारले हप्तामा दुई पटक पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको भन्दै अनेरास्ववियूले विहिवार आयाल निगम घेराउ गर्दै गरी ज्ञापनपत्र वुझाउन लागेको हो । अनेरास्ववियूका सह संयोजक रंजित तामाङद्धारा वुधवार एक विज्ञाप्ती जारी गर्दै लामो समयदेखिको कोरोना कहर र लकडाउनका […]


भाजपाको नेपालमा संगठन विस्तार गर्ने भनाईको नेकपाद्धारा विरोध

फागुन ५,  २०७७ काठमाडौं,  प्रचण्ड नेपाल समुहको नेकपाद्धारा भारतिय जनता पार्टीको संगठन नेपालमा पनि विस्तार गर्ने भनाईको विरोध गरेको छ । भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रिले भारतको केन्द्रिय गृहमन्त्रि अमित साहले नेपाल लगाएत  देशमा आफ्नो पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने भन्ने अभिव्यक्ति दिएका थिए । नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठद्धारा वुधबार जारी विज्ञप्तिमा मुख्यमन्त्रि विप्लव […]


श्रीस्वस्थानी मन्दिर साँखु स्थित सालिनदी मेला(फोटो फिचर)

फाल्गुन ४ २०७७, मंगलवार श्रीस्वस्थानी ब्रतकथा नेपालीहरुको प्रशिद्ध र पबित्र धार्मिक पुस्तक हो। पौष शुल्क पुर्णिमाको दिन देखि माघ शुल्क पुर्णिमाको दिनसम्म एक महिनासम्म ब्रत विधि अनुसार भक्तजनहरु ब्रत बसेर श्रीस्वस्थानी देवीको पुजा आराधना गरेर श्रीस्वस्थानी ब्रतकथा पुस्तक पढ्ने गरिन्छ। धार्मिक मान्यता अनुसार ३१ अध्यायको श्रीस्वस्थानी पुस्तकको कथा बाचन गर्नाले अथवा घरमा श्रीस्वस्थानीको पुस्तक मात्र […]


आजदेखि हामी पुन: प्रकाशनमा

फाल्गुन ४ २०७७, मंगलवार खबर टाइम्स प्रालि तिनकुने काठमाडौंद्वारा मिति २०७३ बैशाख ३ गते बाट औपचारिक रुपमा संचालन भएर छोटो समयमै पाठकहरु माझ सफलता हासिल गरेको यस अनलाइन मिडिया खबरटाइम्स विविध कारणले केहि समयदेखि प्रकाशन बन्द हुदै आएकोमा हामी आज मिति २०७७ फाल्गुन ४ गते सरस्वती पुजाको दिन देखि पुन प्रकाशनमा आएका छौ। सामाजिक, राजनैतिक, […]


आज माता सरस्वतीको पुजा आराधना गरेर मनाइदै

फाल्गुन ४ २०७७, मंगलवार आज वसन्तपञ्चमी अर्थात् सरस्वती पूजाको दिन देशभर धुमधामको साथ माता सरस्वतीको पुजा आराधना गरेर मनाइदै छ। विशेष विद्यालयहरु बिद्यार्थीहरुले विभिन्न कार्यक्रम आयोजना गर्दै विद्याकी देवी सरस्वती माताको पुजा गरेर मनाइने गरिन्छ। आजको दिन साना बालबालिकाहरुलाइ विद्यालय भर्ना गर्नको लागि पनि शुभ मानिन्छ।


अनेरास्ववियूका समुन्द्र न्यौपाने माथि आक्रमण गर्नेलाइ कारबाही गर्न माग

अनेरास्ववियू अस्कल क्याम्पस समितिका सह सचिव समुन्द्र न्यौपाने माथि भएको सांघातीक आक्रमणको अनेरास्ववियूले निन्दा गरेको छ। अनेरास्ववियूका संयोजक रंजित तामाङ्गले सोमबार एक विज्ञप्ति निकाल्दै उक्त घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कानुनि कारबाही गर्न प्रहरी प्रशासन समक्ष माग गरेको छ। यसै हप्ता हुने बिएससी सिएसआईटिको प्रबेश परिक्षा फारम भर्ने क्रममा प्रबेश परिक्षा पास गरिदिने प्रलोभन देखाएर […]


कोरोना भाइरस भारतः के कोभिड महामारी अन्त्य हुन लागेको हो?

बिबिसी, भारतमा कोरोनाभाइरस सङ्क्रमण ह्वात्तै घट्नु नाटकीय हो कि हैन? मध्य सेप्टेम्बरमा १० लाख जनाभन्दा बढी मानिस सक्रिय सङ्क्रमित थिए। त्यसपछि क्रमश: उक्त सङ्ख्या घट्दै गयो।त्यसयता स्थितिमा निकै सुधार आएको छ। गत साताको मध्यदेखि त सङ्क्रमितको सरदर दैनिक सङ्ख्या नै १०,००० मा घट्यो पुग्यो। त्यसै अवधिमा भारतका आधाभन्दा बढी राज्यमा एउटा पनि कोभिडसम्बन्धी मृत्यु अभिलेखमा […]


म्यान्मार कू: सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

बिबिसी, म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ। सबैभन्दा ठूलो सहर याङ्गुनमा सैन्य अधिकारीहरू सडकमा उत्रेको विवरण आइरहेका बेला म्यान्मारस्थित पश्चिमा राष्ट्रहरूका दूतावासहरूले भने हिंसाको प्रयोग नगर्न आग्रह गरेका छन्। स्थानीय समय […]


1 46 47 48 49