Category: समाचार

पाथिभरा देवीको बारेमा जानकारी

खबरटाइम्स – पुर्वको ताप्लेजुङ जिल्लामा अवस्थीत पाथिभरा देवी नेपालको एक प्रशिद्ध तथा पवित्र तिर्थस्थल हो । समुन्द्रि सतहबाट ३,७९४ मिटर उचाइमा रहेको पाथिभरा देवीको मन्दिर फुङलीङ नगरपालिकाबाट १९.४ कि.मी. उत्तर पुर्वमा रहेको छ । जनकारीको अनुसार परापुर्वकालमा यस स्थानहुदै मानिसहरुले भेडाबाख्राहरु लैजाने(चराउने) गरिन्थ्यो । एक दिन यस स्थानमा राखिएको सबै भेडाबाख्राहरु हराए र उनीहरुलाई राती […]


1 47 48 49