काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दार्चुला जिल्लामा चारवटा गाउँपालिकामा विजय प्राप्त गरेको छ । नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष विजयी भएका हुन। विजयी उम्मेदबारहरु : १. दलजित सिह धामी अध्यक्ष – नौगाड गाउँपालिका २. जमन सिह धामी अध्यक्ष – मार्मा गाउँपालिका ३. भगत सिहं ठेकरे अध्यक्ष – अपिहिमाल गाउँपालिका […]