काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रमको सम्बन्धमा छलफलका क्रममा बोल्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका हुन। […]