Category: समाज

एकसाथ ५६ चिनिया लडाकु विमान ताइवानी क्षेत्रमा प्रवेश, ताइवानमा उच्च सर्तकता

एजेन्सी – ताइवानको आकाशमा एक साथ ५६ ओटा चिनिया लडाकु विमान प्रवेश गरेको छ । सोमबार अहिले सम्मकै धैरै विभिन्न मोडलको चिनिया लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले उच्च सर्तकता अपनाएको हो । ताइवानी रक्षा मन्त्रालयको अनुसार जे–१६ लडाकु विमान, एच–६ बम बर्सक विमान सहितको चिनिया सैनिक विमानहरुले ताइवानी आकाशमा प्रवेश गरेको हो ।


कैलालीका पहिरो पीडित परिवार अझै बिचल्लीमा !

काठमाडौं – कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् । पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । बैज्ञानिक मापदण्ड बिपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोको […]


सीमामा सधैँ एसएसबीको ज्यादती, ज्यादतीविरुद्ध किन बोल्दैन सरकार ?

काठमाडौँ, १ असोज नेपाल—भारत सीमामा हुने भारतको सशस्त्र सीमा बल (एसएसबी)को ज्यादतीमा नेपाल सधैँ मौन बस्ने गरेको छ । नागरिकस्तरबाट विरोधको स्वर आएपछि ‘कूटनीतिक नोट’ लेख्ने गरे पनि भारतसँगको सीमामा हुने ज्यादतीमा नेपाल सरकारले कहिल्यै ध्यान दिन सकेको छैन । भारतीय एसएसबीको ज्यादतीको सिकार पछिल्लो समय दार्चुलाका जयसिंह धामी बने । तुइन तर्ने क्रममा एसएसबीको […]


चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

काठमाडौं – चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।


लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

काठमाडौं – बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गणना हुन्छ कि हुँदैन भन्ने चासो सर्वत्र छ। केन्द्रीय तथ्यांक विभागले १० वर्षको अवधिमा जनसंख्या ४० लाख बढ्ने अनुमान गरेको छ । दार्चुलाका जिल्ला जनगणना अधिकारी पदमराज पाण्डेले त्यस […]


चीनमा कोभिड विरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुलाई बुस्टर डोज दिने तयारी

काठमाडौं – चीनले हेनान प्रान्तमा कोभिड–१९ विरुद्धको बुस्टर डोज भ्याक्सिन दिने भएको छ । यसै सेप्टेम्वरबाट चीनमा निर्मित भेरोसेल, आदी कोभिड विरुद्धको दास्रो डोज लगाएका १८ देखी ५९ वर्ष उमेरसमुहकाहरुलाई त्यहा बुस्टर डोज दिन लागिएको हो । लगातार तीन महिना चल्ने उक्त अभियानमा दुवै डोजको मात्रा लगाएकाहरुको समय भने ६ महिना कटेको हुनुपर्छ । चिनिया […]


काठमाडौंको १० स्थानमा विपन्न नागरिकलाई सस्तोमा खाना

काठमाडौं – सरकारले काठमाडौंका विपन्न नागरिकहरुलाई सस्तोमा खाना खुवाउने भएको छ । काठमाडौंको विभिन्न दश स्थानमा सरकारले सुलभ मुल्यमा खाना खुवाउने व्यवस्था गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेर संसोधित बजेटमा सो घोषणा गरेका हुन । हाम्रो टीम नेपाल नामको संस्थाले पनि कोभिडको माहामारीको समयमा काठमाडौंका विभिन्न स्थानमा निशुल्क खाना खुवाउने […]


क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ – सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै ०७४ मा यस्ता विरामीका लागि मासिक […]


महाशिवरात्री अघि पशुपतिनाथ, डिजिटल भेटिको व्यवस्था (फोटोफिचर)

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – आउदो २७ गते बिहिबार महाशिवरात्री पर्व छ, भनिन्छ महाशिवरात्री शिवजीको विशेष प्रिय दिन हो, सो दिन शिवजी र पार्वती माताको विवाह पनि भएको थियो साथै भगवान मानवजातिको एकदम निकट आएका दिनको रुपमा पनि महाशिवरात्रीलाइ लिईन्छ। । सो दिन लाखौ श्रद्धालु भक्तजनहरु पशुपतिनाथ पुग्छन। भक्तजनहरुको लागि पशुपति क्षेत्र विकास कोषले डिजिटल भेटिको […]


अदालतको निणर्य राजनैतिक : जनार्दन शर्मा

काठमाडौँ – पुर्व एमाले र माओवादी बिच भएको एकतालाई खारेज गरिदिएको अदालतको निणर्य राजनैतिक भएको नेता जनार्दन शर्माले बताएका छन । उनले आजको कान्तिपुर दैनिकमा दिएको अन्तरबार्तामा सो कुरा बताएका हुन । तत्कालिन एमाले र माओवादीलाई एकतामा लैजान महत्वपुर्ण भुमिका खेलेका शर्माले भने ”नामको बारेमा निणर्य गर्नु स्वभाविक हुन्थ्यो होला, पुर्वपार्टीमा फर्किनुपर्छ भन्ने कुरा अदालतको […]


1 2