Category: समाज

जम्दै पलमलिका जोडी, अब फिल्ममा पनि

पल साह र मलिका महतको जोडी अब ठुलो पर्दामापनि देखिने भएको छ । पलमलिका अभिनय रहेको ‘फुल बुटटे सारी’ र ‘टाडा भएपनि’ गितको म्युजिक भिडियोले युटुबमा तहल्का मच्याएपछि यि दुईको अभिनयमा फिल्म बन्न लागेको हो । खबरका अनुसार केन्द्र मोसन पिक्चर्सले कलाकार तथा निर्देशक माओत्से गुरुङ र उनको टिमलाई धमाधम कथा लेख्न लेख्न लगाएका छन […]


संसदीय दलमा बहुमत भए लाईन लगाएर देखाउनुहोस् : भीम रावल

फाल्गुन १६, २०७७ काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावले ओली समुहसँग बहुमत संसद भए देखाउन चुनौति दिएका छन । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले सो कुरा बताएका हुन । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो समूह बहुमतमा भएको (एक सयभन्दा बढि सांसद छन्) भनेर […]


1 2