फाल्गुन १६, २०७७ काठमाडौँ – नेकपाका स्थायी कमिटी सदस्य डा. भीम रावले ओली समुहसँग बहुमत संसद भए देखाउन चुनौति दिएका छन । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले सो कुरा बताएका हुन । ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो समूह बहुमतमा भएको (एक सयभन्दा बढि सांसद छन्) भनेर […]