काठमाडौ – चिनिया वैज्ञानिकहरुको तयार पारेको कृतिम सुर्यको तामक्रम १२ करोड सेल्सियसमा मापन गरिएको छ । एचएल – २एम टोकमक नाम दिइएको उक्त कृतिम सुर्यको तामक्रम एक सय भन्दा बढी सेकेन्डसम्म मापन गरिएको हो , २० सेकेन्डसम्ममा भने १६ करोड सेल्सियस सम्म मापन गरिएको थियो । हेफेइ इन्टिच्युट अफ फिजिकल साइन्स अफ चाईनिज एकेडेमीमा गरिएको […]