प्रेस टिभी – सामाजिक संजाल फेसबुकले इरानी मिडियाको फेसबुक पेज बन्द गरिदिएको छ । इरानी मिडिया प्रेस टिभीको आधिकारीक फेसबुक पेज सदाको लागी बन्द गरिदिएको हो । प्रेस टिभीले भने फेसबुलले कुनै चेतावनी विना नै आफ्नो फेसबुक पेज बन्द गरिदिएको जनाएको छ , जबकी फेसबुकको कुनै निमयलाई उल्लंघन भएको थिएन । गएको मध्ये जनवरीमा पनि […]